कल्पनाको सरोवरमा पौडी खेल्न पाएपछि
कैले अघि कैले पछि दौडी खेल्न पाएपछि
शितलता पनि उस्तै बिशालता पनि त्यस्तै
के चाहियो विचारको कौडी खेल्न पाए पछि
Tuesday, November 10, 2009
Subscribe to:
Post Comments (Atom)
the blog which carries the writing pieces of khagendra prasad bashyal in manigram (Nepal)
No comments:
Post a Comment